ओझेल भित्रका सचेतना अभियान
No icon

रुपन्देहीको सैनामैनामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

 दिनेश घिमिरे,

१३ भाद्र, शनिबार,रुपन्देहीको सैनामैनानगरपालिका वाड नम्बर ९ बनरहवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शुक्रबार एक जनाकाे मृत्यु भएको छ ।

बनरहवा खोलामा माछा मार्दै गर्दा बनरहवाकै ४१ वर्षीय भिम बहादुर भन्ने देव बहादुर नेपालीको मृत्यु भएको वडाध्यक्ष डोलराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।

 

 

 

 

Comment As:

Comment (0)