ओझेल भित्रका सचेतना अभियान
No icon

अाइतबार काेराेनाका थप १२५५ जना संक्रमित थपिए, थप २५ जनाकाे मृत्यु

१४ मंसिर, अाइतबार।

पछिल्लो २४ घण्टामा नेपालमा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका वििभन्न प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ। भने, २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, देशभर १७ हजार ९०९ संक्रिय संक्रमित छन् ।

अाइतबार थप २५ जनाकाे मृत्यु भएकाे छ। याेसँगै १४७९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

Comment As:

Comment (0)