ओझेल भित्रका सचेतना अभियान
No icon

गैडहवा गाउँ पालिका प्रमुख ले दशै घरमै बसि मनाउनु भन्दै शुभकामना दिनु भयो

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण    इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु । बच्चुलाल केवट गैडहाव प्रमुख तथा सम्पूर्ण गैडहवा बासिहरु।।

Comment As:

Comment (0)