ओझेल भित्रका सचेतना अभियान
No icon

दशै शुभ दिपावलि लगाएत पर्व घरमा बसेर बनाउन राष्ट्रिय सभा सचेतक भट्टराई को अनुरोध

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण    इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध 

Comment As:

Comment (0)