ओझेल भित्रका सचेतना अभियान
No icon

घरमै बसेर दशै तिहार जस्ता पर्व मनाउन गैडहवा प्रशासकीय घिमिरे को अनुरोध

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण    इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु । गैडहवा गाउँ पालिका प्रमुख प्रशासकीय चिरञ्जीवी घिमिरे तथा सम्पूर्ण गैडहवा बासिन्दाहरु।।

Comment As:

Comment (0)