ओझेल भित्रका सचेतना अभियान
No icon

कञ्चन गाउँ पालिका उपाध्यक्ष गोमा तरामु बाट दशै तिहार को शुभकामना घरमै बसेर पर्व मनाउन अनुरोध

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण    इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु । कञ्चन गाउँ पालिका को कार्यलय रुपन्देही

Comment As:

Comment (0)