ओझेल भित्रका सचेतना अभियान
No icon

हार्दिक बधाई तथा शुभकामना

 

                            "सम्पूर्ण युवा एक होऔं सम्मृद्व समाज बनाऔं"

बुटवल–११ एम.जी. क्लबको ११ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट समाजसेवी एंव युवा व्यवसायी श्री देवलाल अर्घाली अध्यक्ष, बरिष्ठ उपाध्यक्ष निल बहादुर कँवर, उपाध्यक्ष महेश खाम्चा, महासचिव निर बहादुर गाहा, सचिव सूर्य सोमै, कोषाध्यक्ष तुल बहादुर राना एंव कार्य समिति सदस्यहरुमा बिरेन्द्र राना, बिजय कुमार राना, बोम बहादुर थापा, रमेश गाहा, हर्ष बहादुर थापा, पूर्ण बहादुर सारु, चुनिल कुमार थापा, घन बहादुर गाहा, आशा बगाले, हुमा गाहा, बसन्त राना, दल बहादुर गाहा सर्वसम्मत् चयन हुनु भएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । 

 

        हाम्रो गोरेटो राष्ट्रिय मासिक एंव गोरेटो अनलाइन परिवार 

Comment As:

Comment (0)