Hamro Goreto
गैडहवा गाउँ पालिका प्रमुख बाट दशै शुभ दिपावलिको शुभकामना कोरोनाबाट बचेर पर्व मनाउन अनुरोध
Sunday, 25 Oct 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

गैडहवा बासिहरुमा बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण    इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु