
दिनेश घिमिरे रुपन्देही सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की को कोरोना रिपोर्ट नेगेटिभ आएको उहाँ ले हाम्रो गोरेटो अनलाइन खबर लाइ जानकारी दिनुभएको छ उहाँ ले मलाई सामान्य रुघाखोकी थियोे ज्वरो आएको थिएन त्यहि पनि मलाई कोरोना पोजेटिभ देखिए देखि म घरमा आराम गरि बसिरहेको थिए जनताको काम गर्दै जादा कोरोना संक्रमित भएको थाहा भएन तर सबै ले ख्याल गर्नुपर्ने बताउनु भयो अहिले देश मा बिकास सगै सबै काम गर्नुपर्ने भएको ले विशेष गरि जनता सुरक्षा का साथ आफ्नो काम गर्न समेत आह्वान गर्नु भयो उहाँ ले अहिले अादरणिय नगरबासी दाजुभाइ,दिदिबैनी एबं सम्पूर्ण शुभ-चिन्तक माहानुभाबहरुमा मेरो PCR Report Negetive अाएको जानकारी गराउन चाहन्छु।साथै कोरोना संक्रमणको कारणले उपचार गराइरहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबैनीहरुको सिग्र स्वस्थ्य लाभको कामना गर्दछु। सम्पूर्ण माहानुभाबहरुमा स्वस्थ्य सम्बन्धि सुरक्षा मापदण्डहरु कडाइकासाथ पालना गर्न र सुरक्षित रहि अरुलाइ सुरक्षित राख्न अा-अाफ्नो तर्फबाट सक्दो योगदान पुर्र्याउन अनुरोध गर्दछु।