Hamro Goreto
हाम्रो गोरेटो राष्ट्रिय मासिक तथा गोरेटो अनलाइन कि प्रबन्धक तारा पुनको ससुराको निधनले हाम्रो गोरेटो परिवारद्वारा दुख ब्याक्त
Saturday, 14 Nov 2020 00:00 am
Hamro Goreto

Hamro Goreto

हाम्रो गोरेटो  मासिकका पत्रीका तथा गोरेटो अनलाइनकि प्रबन्धक तारा पुनको ससुरा बुवा नरजङ्ग पुन मगरको सुक्रवार ७३ बर्षको उमेरमा असामायिक  निधनलेे हामी  मर्माहत भएका छौ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रती समबेदना प्रकत गर्दै दिबङगत आत्माको चीर शान्तिको कामनासहित भाबपूर्ण श्रद्धाञ्जली  अर्पण  गर्दछौ ।
प्रधान सम्पादक प्रकाशक  : तुल बहादुर  दर्लामी मगर (अरुण )              कार्यकारी सम्पादक: चन्दा थापा मगर                               सह सम्पादक: सीता गाहा मगर , प्रमुख सम्बाादाता : दिनेेश घिमिरे, दायना तथा सम्पूर्ण हाम्रो गोरेटो मासिक पत्रीका तथा अनलाइन खबर परिवार