
दिनेश घिमिरे रुपन्देहीको कञ्चन गाउँ पालिका मा चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ गत साल जस्तै अहिले पनि २०७७/ फागुन ७ गते देखि १० गते सम्म उक्त कार्यक्रम सन्चालन हुने कन्चन गाउँ पालिका शिक्षा साखा प्रमुख रमेश भुसाल ले हाम्रो गोरेटो राष्ट्रिय मसिक पत्रीका तथा हाम्रो गोरेटो अनलाइन खबर लाइ जानकारी दिनु भएको छ बिद्यार्थी हरुले विभिन्न खेल मा सहभागी भै प्रतिस्पर्धा गर्ने छ्न कार्यक्रम मा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सगै विभिन्न बिधालय बाट उपस्तिथि बिद्यार्थी हरुले आफ्नो क्षमता अनुसार खेल प्रदसन गर्ने छ्न शिक्षा साखा प्रमुख रमेश भुसाल संग सोधिएको एउटा फरक कुरोमा कोभिड को समस्य अझै पनि देखिएको छ यस्मा हजुरहरुको तयारी केछ ? उहाँको भनाइ रहेको थियोे अधिकतम स्वास्थ्य सुरक्षा लाइ पालन गरेर उपस्तिथि समय सबै बिद्यार्थी शिक्षक हरुले माक्स लगाएर अन्य स्वास्थ्य को ख्याल गरेर उक्त कार्यक्रम सन्चालन हुने उहाँको भनाइ रहेको थियोे गत साल जस्तो भिड भाड नगरि भौतिक दुरि कायम गरि खेल सन्चलन हुने बताउनुभयो साथै यस्ता खेल ले बिद्यार्थी हरुमा लुकेर बसेका गला कलाको सहि मुल्यांकन हुने भन्दै ४ दिनको समय मा हामीले उक्त कार्यक्रम आयोजना गरिएको बताउनु भयो उहाँ ले बिद्यार्थी पढनु लाइ मात्रै हामी ले शिक्षा हो भने मानसिकता रहेको ले सिकाइ को एउटा आधार विभिन्न खेल समेत शिक्षा को शिकाइ अन्तर्गत रहेको भन्दै चौथो कन्चन प्रतिभा सप्ताह रास्ट्रपति रनिङ शील्ड प्रतियोगिता को सम्पूर्ण तयारी समेत सकिएको ले कन्चन गाउँ पालिका भित्र रहेका सामुदायिक र संस्थागत बिधालय का बिद्यार्थी हरुलाइ अनिवार्य रूपमा कार्यक्रम सहभागीता गराइ कार्यक्रम सम्पन्न गर्ने समेत शिक्षा साखा प्रमुख भुसाल को अनुरोध रहेको छ।।।