Hamro Goreto
संघर्ष
Tuesday, 13 Apr 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

संघर्ष के हो गरिब लाई सोध
मानवता के हो पैसा बिहिन लाई सोध
भोक प्यास के हो आमा लाई सोध
नोट के हो बाबा लाई सोध 
भोट के हो जनता लाई सुखि समिृद्ध बनाउछु भन्ने पार्टी लाई सोध
भ्रष्ट्रचार के हो एमाले काङ्गेस लाई सोध
देश के हो जनमुक्ति पार्टी लाई सोध
शान्ति के हो बुद्ध भूमी लाई सोध
समिृद्धि के हो मगर को छोरो महाबिर पून मगर लाई सोध
देश बनाउन सबै जात जाति सम्मान हुनु पर्छ भनेर बुझ
तब बन्छ संघीय सहितको गणतन्त्र समिृद्ध नेपाल