Hamro Goreto
अलायन्स क्लब अफ कञ्चन ले घर घरमै स्वास्थ्य सामाग्री सहित फलफूल वितरण गर्दै
Friday, 11 Jun 2021 00:00 am
Hamro Goreto

Hamro Goreto

रुपन्देहीको  कन्चन गाउपालिका स्वास्थ्य शाखा को टोली सहित  अलायन्स कल्ब अफ कन्चन ले कोरोना संक्रमित घर घरमा पुग्नु भएको छ कञ्चन  गाउपालिका को तथ्याङ्क मा रहेका कोरोना संक्रमित भै 14 दिन नपुगेका होम आइसोलेसनमा बस्नुभएका वडा न: 1 वडा न:2 र वडा न:,4 का सम्पुर्ण कोरोना संक्रमित  बिरामिहरुलाइ फलफुल,औषधी र स्वास्थ्य सामाग्री बितरण गरेको छ  । बिरामिलाइ यो समय भेटेमा र  हौसला र सुझाव दिए आत्मबल बढ्ने संस्था का सस्थापक अध्यक्ष सुमन सुवेदी ले रेडियो कञ्चन लाई जानकारी दुनु भयो उहाँ ले  हामिलाइ आफ्नो समस्या बताउदै गर्दा र उहाहरुको आत्मबल बढाउने  हाम्रो प्र्यासले उहाहरु निकै खुशी र यस कोरोना लडाइलाइ जित्न सक्छौ भन्ने  आत्मबलक्रमश बड्दैजादा आज एउटा समाजका  लागी निकै सकरात्मक काम गरेको अनुभुती भएको  सुवेदी ले बताउनु  भयो उहाँको संस्था को टोलि सहित कञ्चन गाउँ पालिका स्वास्थ्य साखा प्रमुख रामप्रसाद गौतम  कञ्चन स्वास्थ्य साखा ससंयोजक सुरेन्द्र वास्तोला  लगाएत  को उपस्थिति मा स्वास्थ्य सामग्री सहित फलफूल कोरोना संक्रमित बिरामी लाई बाढिएको सुमन सुवेदी ले जानकारी दिनु भयो  साथै उहाँ ले भोली निरन्तर वडा न: 3 र वडा न:5 मा बाकी रहेका बिरामिहरुलाइ भेटी आवश्यक अनुसार फलफूल लगाएत अन्य स्वास्थ्य सामाग्री वितरण गरिने बताउदै यो समय सबै घरमै बसेर कोरोना नियन्त्रणमा सयोग गर्नुपर्ने बताउनु भयो उहाँ ले यो समय स्थानीय सरकार लाई सयोग गर्ने पर्ने बताउनु भयो साथै  कञ्चन गाउँ पालिकार स्वास्थ्य साखाले कन्चनमा सामाजिक सेवा गर्ने उदेश्य ले 2020 मा स्थापना भयको यस Alliance club of kanchan ले सामजिक छेत्रमा रहेर थुप्रै काम गर्दै आयको भन्दै गाउँ पालिकास्वास्थ्य साखा संग समन्वय गरेर कोरोना संक्रमित को मनोबल बढाएको मा स्वास्थ्य साखा प्रमुख रामप्रसाद गौतम ले धन्यवाद दिदै उक्त संस्था को सफलता शुभकामना दिनु भएको थियोे