नेपाली कांग्रेस नवलपरासी पश्चिमका सचिव एवं प्रवक्ता कुलदिप आर्चायले दिनु भएको नयाँ वर्षको शुभकामना ।
- By तारा पुन --
- Sunday, 12 Apr, 2020
विश्वभर फैलिएकाे महामारी काेरोना भाइरस विरुद्धको लडाईमा सरकारले मात्र नभइ हामी सबैको साझा महामारी भएकाले सबै सचेत, सजग र अनुशासित भइ अात्मवलकासाथ सामाना गर्न प्रतिबद्धता जनाअाै यही नयाँ वर्षको शुभकामना - कुलदिप आर्चाय = सचिव एवं प्रवक्ता,नेपाली कांग्रेस नवलपरासी पश्चिम, नेपाल

