ओझेल भित्रका सचेतना अभियान

स्वास्थ्य/शिक्षा

शनिबार काेराेनाका ३१६७ जना संक्रमित थपिए, १९ जनाकाे मृत्यु

कार्तिक १, शनिबार।

काेराेना भाइरसकाे कारण अाज देशभर ३ हजार १६७ जना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे १६ हजार ५९८ नमुना Read More

शुक्रबार काेराेनाका ४३९२ जना संक्रमित थपिए, २९ जनाकाे मृत्यु

असाेज ३०, शुक्रबार।

शुक्रबार देशभर थप ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयाेगशालामा गरिएकाे १६ हजार ५३१पीसीआर परीक्षणमा Read More

बिहिबार काेराेनाका ३ हजार ७४९ जना संक्रमित थपिए, १९ जनकाे मृत्यु

असाेेज २९, बिहिबार । 

अाज देशभर थप ३ हजार ७४९ जनामा काेराेना संक्रमित पुष्टि भएकाे छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएकाे १६ हजार ५९८ नमुना परीक्षणमा Read More

बुधबार थप २६३८ जनामा कोरोना भाइरस संक्रमण

 पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय Read More

अाज २०७१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण Read More

 एकैदिन देखिए ४३६४ जनामा कोरोना संक्रमण

नेपालमा एकैदिन ४ हजार ६४ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकैदिन संक्रमित हुनेमा यो अहिलेसम्मकै उच्च हो Read More

थप ८८५ जनामा कोरोना संक्रमण, ३८५ जना डिस्चार्ज

१० भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा Read More

विश्व युद्ध भन्दा पनि भयानक जीन्दगिको महान युद्ध

 किशोर गुरूङ, विश्व स्वास्थ्य सङ्गठन ( डब्‍ल्‍यूएचओ ) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था Read More