कञ्चन गाउँ पालिका प्रमुखको शुभकामना घरमै बसेर दशै तिहार मनाउनुहोस्
बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७७ को पावन अवसरमा सम्पूर्ण इष्ट मित्र मान्यजन तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई , तथा दिदी बहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना साथै कोभिड-१९ बाट सतर्क रही आफू पनि बच्न र अरुलाई बचाउन अनुरोध गर्दछु
गाेकर्णबहादुर क्षेत्री
अध्यक्ष तथा
कञ्चन गाउँपालिका
गाउँ कार्यपालीकाकाे कार्यालयसम्पूर्ण परिवार रुपन्देही ।
