ओझेल भित्रका सचेतना अभियान
No icon

सैनामैना नमुना रामापुर माध्यामिक बिधालय ले निशुल्क बिद्यार्थी भर्ना गर्दै भव्य रुपमा पुजा सम्पन्न गर्‍यो

रुपन्देहीको सैनामैना नमुना रामापुर माध्यामिक बिधालय ले आज सरस्वती पुजाको दिन प्रधानध्यापक कृष्णप्रसाद पौडेल ज्यू बाट नयाँ बालबालिकाहरु लाई अक्ष्यारम्भ को सुरूवात सहित नयाँ बालबालिकाहरु लाई सौजन्यः स्वरूप शैक्षिक सामाग्री बितरण गरेको      नमुना मा बि मा आज साथमा सम्पूर्ण शिक्षक स्टाफहरु एव कर्मचारी  को पुनित कार्यमा परिभाषित जिम्मेवारी रहेको  शिक्षक कासिराम पोख्रेल बताउनु  भयो 

Comment As:

Comment (0)