ओझेल भित्रका सचेतना अभियान
No icon

क्यानडाविरुद्धको पहिलो खेलमा नेपालले रोमाञ्चक जित

बिहीबार काठमाडौंमा सुरु भएको तीन म्याचको एकदिवसीय सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध नेपालले ७ रनको रोमाञ्चक जित दर्ता गरेको हो ।

नेपालले प्रस्तुत गरेको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बल अगावै २ सय १७ रनमा समेटियो ।

कप्तान रोहित पौडेलले ४ विकेट लिएपछि नेपालको जित सम्भव भएको हो ।

Comment As:

Comment (0)