ओझेल भित्रका सचेतना अभियान

खेलकुद

१३ औं दक्षिण एसिया खेलकुदको समापन

 आयोजक नेपाललाई ऐतिहासिक ५१ स्वर्ण पदक दिलाउँदै दक्षिण एसियाली खेलकुद ९साग० को १३ औं संस्करण मंगलबार सम्पन्न भएको छ । Read More

उसुमा नेपालकी नीमा घर्तिमगरले जितिन् स्वर्ण

 उसुकी नीमा घर्ती मगरले १३ औं दक्षिण एसियाली खेलकुद ९साग०मा लगातार दुई स्वर्ण जितेर रेकर्ड बनाएकी छन् । उनले १८।९१ Read More

मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड सफल

बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौंपटक बालोन डी’ओर अवार्ड जितेका छन् । यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र Read More

तेह्रौं सागको राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा भव्य उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ दशरथ रङ्गशालामा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साग० को तीन घण्टा १४ मिनेट लामो नेपालको Read More

एनवाईसी कप फर्साटिकरलाई

स्वस्तिक श्रेष्ठ बुटवल,७ मंसिर रुपन्देहीमा सम्पन्न तेस्रो एनवाईसी कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि फर्सा्टिकर युवा क्लबले हात पारेको छ । शनिबार Read More

ग्लोरियसमा विद्यार्थीलाई स्वागत

स्वस्तिक श्रेष्ठ बुटवल, ७ मंसिर  ग्लोरियस कलेज तथा माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थी Read More

सकियो लन टेनिस

स्वस्तिक श्रेष्ठ     बुटवल, ७ मंसिर  उमेर समुहको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता Read More

भेट्रान्समा नर बहादुर श्रीष र भुपाल गुरुङको विजयी शुरुवात

स्वस्तिक श्रेष्ठ बुटवल, ७ मंसिर

रुपन्देहीमा पुरुष डबल्स एण्ड भेट्रान खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । लुम्बिनी स्पोर्ट्स क्लबको आयोजनामा शनिबारदेखि Read More